पत्रकार पराजुली मुख्य मन्त्री द्धरा सम्मानित

दुई दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार हिमलाल पराजुली सम्मानित हुनुभएको ढोरपाटन दैनिकको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा सम्मानित हुनुभएको हो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार पराजुलीलाई सम्मानपत्र नगदले सम्मान गर्नुभएको हो पत्रकार पराजुली दुई दशकदेखि स्याङ्जामा क्रियाशिल पत्रकारिता गर्दै आउनुभएको हाल पराजुली रासस स्याङ्जा संवादाता, जनता टेलिभिजन ढोरपाटन दैनिकमा काम गर्दै आउनुभएको प्रेस चौतारीका पुर्व अध्यक्ष समेत रहनुभएका पराजुली हाल प्रेस संगठनको प्रदेश सदस्य हुनुहुन्छ पुरस्कारको राशि सम्मानपत्र सहित १५ हजारको रहेको सम्मानले पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउन प्रेरित गरेको पराजुलीले बताउनुभयो

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.