• युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

    वालिाङ,२५ असोज

    युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति निर्बन्ध- आख्याजरन ‘वेध’को लोकार्पण गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । खनालको निर्बन्ध– आख्यान कृति ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउटा महत्वपूर्ण कृतिको रुपमा आएकोमा आफुलाई निकै खुसी लागेको कुलपति न्यौपानेको भनाई थियो …

  • विपद्ले भूगोल हेर्दैन, सहकार्यको संस्कार सुरु गरौं:घरपझोङ, मुस्ताङबाट

    घनश्याम सुवेदी,२०८३ भदौ ३० गते

    २०८३ भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले पुर्‍याएको मानवीय र भौतिक क्षतिले हामी सबैलाई गहिरो पीडामा पारेको छ। अझै पनि धेरै नागरिक बेपत्ता हुनुहुन्छ। आफन्तको खोजीमा परिवारहरू दिनरात आशा र पीडा बीच पर्खिरहेका छन्। सुरुङ तथा जोखिमपूर्ण स्थानमा फसेका प्राविधिक तथा श्रमिकहरूको उद्धार अत्यन्त कठिन र चुनौतीपूर्ण बनेको छ। कतिपय मृतकको …

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.