गण्डकी
-
बिरुवा गाउँपालिकामा स्वास्थ्य सेवा सुधारका लागि एमएसएस समीक्षा तथा कोल्ड चेन अभिमुखीकरण सम्पन्न
बिरुवा गाउँपालिकाद्वारा स्वास्थ्य क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड ९एमएसएस० सम्बन्धी समीक्षा, फलोअप, अनुगमन तथा कोल्ड चेन…
पुरा पढ्नुहोस » -
खेलकुद विकास कार्यविधि २०८० अनुसार हरिनास गाउँपालिकामा ८औँ अध्यक्ष कप २०८३ आयोजना हुने
स्याङ्जाको हरिनास गाउँपालिकामा “८औँ अध्यक्ष कप २०८३” आयोजना हुने भएको छ। खेलकुद विकास कार्यविधि २०८० अनुसार गाउँपालिकाले यही वैशाख २४,…
पुरा पढ्नुहोस » -
स्वास्थ्य सेवा मजबुत बनाउँदै वालिङ नगरपालिका
स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यसहित वालिङ नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न…
पुरा पढ्नुहोस » -
वालिङको पाईनिअज हायर एजुकेशन एकेडेमीमा खेल शिक्षकमा हरि पाण्डे नियुक्त
वालिङ — पाईनिअज हायर एजुकेशन एकेडेमीले विद्यालयको खेलकुद गतिविधिलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले राष्ट्रियस्तरमा परिचित भलिबल खेलाडी हरि…
पुरा पढ्नुहोस » -
बिरुवा गाँउपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने
बिरुवा गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन हुने भएको छ। आँखा गुमाउनु भनेको आधा संसार गुमाउनु जस्तै हो, आँखा बचाऔँ”…
पुरा पढ्नुहोस » -
हरिनास गाउँपालिका कृषिमा नमुना अभ्यासतर्फ उन्मुख
स्थानीय तहको संरचना कार्यान्वयनसँगै विकास निर्माणका कामहरूलाई तीव्रता दिएको हरिनास गाउँपालिकाले कृषि क्षेत्रमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। कृषिमा…
पुरा पढ्नुहोस » -
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग
नेकपा (एमाले) स्याङ्जासम्बद्ध जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोध गर्दै शनिबार सदरमुकाममा प्रदर्शन गरेका छन्…
पुरा पढ्नुहोस » -
वालिङ – एक्स ७० वालिङको आयोजनामा गण्डकी प्रदेश खुला तथा ४५ वर्षमाथि समूहको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
वालिङ – एक्स ७० वालिङको आयोजनामा गण्डकी प्रदेश खुला तथा ४५ वर्षमाथि समूहको ब्याडमिन्टन प्रतियोगिता वालिङ नगरपालिका–१० फुलबारीमा सम्पन्न भएको…
पुरा पढ्नुहोस » -
वालिङमा कक्षा ८ को नगरस्तरीय परीक्षामा तोकीयो २५ केन्द्राध्यक्ष
वालिङ नगरपालिका ले कक्षा ८ को नगरस्तरीय परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन २५ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षलाई जिम्मेवारी तोकेको छ।…
पुरा पढ्नुहोस » -
बाह्र बिसे बजारः एक रुपियाँको बरफदेखि सामाजिक सञ्जालसम्म सम्बन्धको दूरीको कथा
कुनै समय थियो, जब बाह्र बिसे बजार केवल किनमेल गर्ने ठाउँ मात्र होइन, भावना, सम्बन्ध र आशाको केन्द्र थियो। एक…
पुरा पढ्नुहोस »
