बैखरी
-
स्याङ्जाको आँधीखोलाका विद्यालयमा आधुनिक प्रविधियुक्त सिकाइमा जोड
समय र प्रविधि परिवर्तन हुँदै जाँदा शिक्षण सिकाइलाई पनि सोहीअनुसार अघि बढाउनुपर्ने भन्दै आँधीखोला गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने अभियान…
पुरा पढ्नुहोस » -
वालिङमा सशस्त्र प्रहरीको स्थायी व्यवस्थापन ःअब छलफल होइन, निर्णय आवश्यक
वालिङमा रहेको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्मलाई स्थायी रूपमा व्यवस्थापन गर्न जग्गा उपलब्ध गराउने विषय फेरि चर्चामा आएको…
पुरा पढ्नुहोस » -
चापाकोटमा एकीकृत पाठ्यक्रम तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम सुरु
चापाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यमूलक तथा शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम सुरु भएको…
पुरा पढ्नुहोस » -
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जेपीटी को प्रतिस्पर्धी च्याटबोट ‘ज्योया’
स्याङ्जा, जेठ १ — फेदीखोला गाउँपालिका का विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रविधिमा आधारित ‘ज्योया’ नामक च्याटबोट विकास गरेका छन्। गाउँपालिकाले…
पुरा पढ्नुहोस » -
वालिङमा कक्षा ८ को नगरस्तरीय परीक्षामा तोकीयो २५ केन्द्राध्यक्ष
वालिङ नगरपालिका ले कक्षा ८ को नगरस्तरीय परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन २५ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षलाई जिम्मेवारी तोकेको छ।…
पुरा पढ्नुहोस » -
लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह–२०८२ सम्पन्न
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान (…
पुरा पढ्नुहोस » -
स्याङजा वालिङका पाँच आधारभूत विद्यालय समायोजन, समायोजन भएका विद्यालयका शिक्षक कहाँ जालान्
स्याङजा वालिङका पाँच आधारभूत विद्यालय समायोजन भएका छन् । समायोजन हुनेमा वालिङ– ६ को वनपाला आधारभूत विद्यालय,वालिङ– ७ को विद्याज्योति…
पुरा पढ्नुहोस » -
नेपालको जिपीए प्रणालीमा अनुसन्धान आवश्यक छ’ रेक्टर केसी
विश्वविद्यालयका शिक्षाध्यक्ष रेक्टर खड्ग केसीले नेपालको शिक्षा क्षेत्रको जिपीए प्रणालीमा खोज अनुसन्धान हुनुपर्ने बताएका छन् । शनिबार काठमाण्डौमा आयोजित ‘टीयू…
पुरा पढ्नुहोस » -
नेल्टा स्याङ्जाद्वारा एक्सेस विद्यार्थीहरुलाई प्रमाण–पत्र वितरण
अंग्रेजी भाषा शक्षिण गर्ने शिक्षकहरुको छाता संगठन नेल्टा अन्तरगत नेल्टा स्याङ्जा शाखाद्वारा आयोजित Access Graduation ceremony कार्यक्रममा English Access Microscholarship…
पुरा पढ्नुहोस » -
कोरोनाको जोखिम अझै रहेकोले विधालय नखोल्न शिक्षा मन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन…
पुरा पढ्नुहोस »
