‘नेपाल आइडल सिजन ३’ विजेता बनिन् सज्जा चौलागाईं

काठमाडौँ — मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेको उक्त प्रतियोगितमा प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.