सरकारले कोरोना भाइरसको परीक्षण २ हजारमै गर्ने गरी व्यवस्था गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्र। डा। जागेश्वर गौतमले बताउनु भएको छ ।
५५०० सय रुपया सम्म तिरेर पीसीआर परीक्षण गर्दे आइरहेको सरकारले अहिले भने २ हजारमै पीसीआर परिक्षण गर्न सकिने गौतमले पत्रकार सम्मेलनमा बताउनु भएको हो । यसअघि ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्ने व्यवस्था थियो । सो भन्दा पहिले सुरुमा ५५०० तिरे पीसुीआर परीक्ष्ण गरिदै आएको थियो ।