headline 1गण्डकीमोफसल

स्याङजामा ट्राफिकको नमस्कार अभियान

मेरो दृष्टि सम्बादाता भदौ २९

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङजाले स्याङजाका सवारी चालकहरुलाई नमस्कारको अभियान शुरु गरेको छ । नमस्कारको अभियान ट्राफिक प्रहरीको पहिचान भन्ने मुल उद्देश्यले नमस्कार अभियान सुरु गरेको हो ।
जिल्लालाई दुर्घटना रहित जिल्ला बनाउने उद्देश्यले चालक वर्गलाई नमस्कारको अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक कर्मबहादुर चुनाराले जानकारी दिए । यसैगरी सडकमा हुने गरेको दुर्घटना न्युन गर्ने उदेश्यले पुतलीबजार नगरपालिका–४ रामकोषमा र ११–करेण्डाडामा सचेतना बोर्ड राखेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.