विपि कोइराला युवा नेतृत्व विकास मन्च स्याङ्जाको पहिलो भेट्घाट कार्यक्रम सम्पन्न ।

विपि कोइरला युवा नेतृत्व विकास मन्च स्याङ्जाको पहिलो परिचयात्मक तथा भेटघाट,अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विपि कोइराला युवा नेतृत्व विकास मन्च केन्द्रिय सदस्य विस्वास लम्साल , जिल्ला कार्यसमिति सभापति प्रकाश भुसाल , वरिष्ठ उपाध्यक्ष खगेन्द्र भन्डारी , माहासचिव ऋषि बस्याल ,सह-सचिव निशान्त सुवेदी ,कोशाद्क्ष्य वविता थापा लगायत ४३ जानाको उपस्थिति भएको छ ।
कार्यक्रममा प्रत्येक सदस्यहरु बिच विपि कोईराला युवा नेतृत्व विकास मन्चले कसरी गाउँमा टोलमा नेतृत्व विकास गर्न सकिन्छ अनि कसरी विपि कोइरालाको माहान बिचार गाउँ गाउमा टोल टोल सम्म लैजान सकिन्छ भनेर छ्लफल गरिएको हो । प्रकाश भुसालको सभापतित्वमा सबै कार्यसमिति विच छ्लफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.