headline 1गण्डकीदेशमोफसल

जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा गोर्खा जिल्ला पालुङटार नगरपालिका वाड नम्बर १ बस्ने दल बहादुर थापालाई जिल्ला प्रहरी कार्यलय स्याङ्जाले पक्राउ गरेको छ । बर्ष ३६ का थापाले बिहे गर्छु भनी विभिन्न प्रलोभनमा पारी स्याङ्जाकि १६ बर्षकि सानिमाया (परिवर्तित नाम) लाई २०७७ मंसिर १३ गते राती १०:४५ मा जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकृत राजेन्द्रप्रसाद अधिकारले जानकारी दिनु भएको छ । हाल जिल्ला प्रहरी कार्यलय स्याङ्जाले, जिल्ला अदालत स्याङ्जा बाट पाच दिने म्याद थप गरि जवरजस्ती करणी मुद्दामा अनुसन्धानका लागी थापालाई थुनामा राखेको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.