सामान्यतय पहाडी भेगमा पाईने सर्प त्यती घेरै विषालु मानिदैन् । तर पनि गए राती स्याङजाको वालिङमा सर्पले डसेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वालिङ ८ बोगटीडाँडा बस्ने ४२ बर्षीय तिलबहादुर खाँणको मृत्यु भएको हो । खाँडलाई सर्पले डसे पस्चात वालिङ स्थित गह्रौ ध्याङलिङ प्रथमिक उपचार केन्द«म उपचारको सम्भावना कम रहेपछि खाँडलाई पाल्पा रिफर गरिएको थियो । पाल्पा लाने तयारी हँुदा हुँदै खाँडको विहान ४ बजे ध्याङलिङ प्रथमिक उपचार केन्द«मै मृत्यु भएको थियो । वडा प्रहरी कार्यालयका प्रमुख ढकेन्द« खतिवडाको अनुसार खाँडको बुहारीको कोठामा सर्प पसेको र बुहारीले हल्ला खल्ला गरे पछि खाँडले सर्पलाई हातले समातेर तानेका थिय । सर्पलाई हातले समाउन खोज्दा सर्पले डसेको वडा प्रहरी कार्यालयका प्रमुख ढकालको भनाई छ । डस्ने विषालु सर्प भने उनिहरुले नै मारेका छन् ।