-
मेरो दृष्टि सम्बादाता स्याङजा, पौष २९
स्याङजाको फेदीखोलामा ‘मेरो अभियान, सफा घर आँगन’ अभियान सुरु
गाउँपालिकाले सुरु गरेको ‘मेरो अभियान, सफा घर आँगन’ अभियानले समुदायस्तरमै सरसफाइप्रति चेतना अभिवृद्धि गर्दै स्वच्छ, सफा र दिगो स्थानीय तह निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
-
विधार्थीलाई न्यानो कपडा वितरण
गल्याङ नगरपालिका को श्री जगत्रदेवी आधारभुत विधालय र हिमाञ्चल आधारभुत विधालयका ९४ जना विधार्थीलाई न्यानो कपडा वितरण























