headline 1गण्डकीमनोरंजन

पूरानो परम्परालाइ तोड्दै ब्राहमण यूवा बंगूर पालनमा ।

ब्राहमणले बंगूर छोए असूभ हू्न्छ भन्ने पूरानो परम्मरालाइ तोड्दै व्ययसाइक रुपले बंगूर पाली स्याङजा वालीङका एक ब्राहमण यूवा उदाहरणीय बनेका छन् । वैदेसिक रोजगारको सिलसिलामा खाडी पूगेका स्याङजाका वालिङ १२ निवासी भिम लुइटेल पछिल्लो समयमा आफ्नै टाँउमा बंगूर पाली उदाहरणीय बनेका हून् । स्वदेसमै केही गर्ने रहर हँदा हूदै पनि लगानीको अभावले विदेसीएका यूवा अहिले विदेसमा प्रयोग गरेको सिप,जाँगर यही प्रयोग गर्ना थालेका हून । वैदेसीक रोजगारको क्रममा १२ घन्टा काम गरेका लूइटेलले आफ्नै देसमा त्यसरीनै मेहनत गरे मनग्य आमदानी हूने इन्द«ेडी बंगूर फर्माका सञ्चालक भिम लुइटेल बताउछन् ।

व्यावसाइक रुपले बंगूर पालन , पेसा बनाउदै आएका लूइटेले आफ्नो व्यवसाय विस्तार गर्नो क्रममा परिक्षणको रुपमा केही कुखुरा, टर्को र हँस समेत पाल्दै आइरहेका छन् । ८ वटा माउ बंगूर बाट सूरु गरेको यस बंगूर फर्ममा, अहीले ४० भन्दा बढी माउ बंगुर रहेका छन् । बंगूरका प्रती पाठापाठी ४ देखी ५ हजार सम्म ब्रिकीे गर्दो आएका व्यायसायीले दैनीक १०० भन्दा वढी पाठापाठी बिक्री गर्दो आइरहेका छन् भने ९ महिना पाली प्रती माउ बंगूरलाइ ५०००० पचास हजार भन्दा बढीमा विक्री गर्दो आइरहेका छन् । नेपालमा दैनिक अरबौ को मासू विदेस वाट भित्रिरहेको अवश्थामा मासूमा आफ्नै उत्पादान प्रयोग गर्न सके देसकै पैसा जोगीने व्ययसायी बताउछन् ।

अन्य पेसा भन्दा बंगूर पालनबाट निकै फाइदा हूने बताउने व्यवसायीले गँउकै ४ जना यूवालाइ रोजगार समेत प्रदान गर्दे आइरहेका छन् । वैदेसीक रोजगारमा भौतारीने यूवालई नेपालमै कृषी पेसा गरे यही मनग्य आमदानी हुने उनको भनाइ छ ।

८ वटा माउ बंगूर बाट सूरु गरेको यस बंगूर फर्ममा, अहीले ४० भन्दा बढी माउ बंगुर रहेका छन् । बंगूरका प्रती पाठापाठी ४ देखी ५ हजार सम्म ब्रिकीे गर्दो आएका व्यायसायीले दैनीक १०० भन्दा वढी पाठापाठी बिक्री गर्दो आइरहेका छन् भने ९ महिना पाली प्रती माउ बंगूरलाइ ५०००० पचास हजार भन्दा बढीमा विक्री गर्दो आइरहेका छन् । अहीले ४० भन्दा बढी माउ बंगुर रहेका छन्। बंगूरका प्रती पाठापाठी ४ देखी ५ हजार सम्म ब्रिकीे गर्दो आएका व्यायसायीले दैनीक १०० भन्दा वढी पाठापाठी बिक्री गर्दो आइरहेका छन् भने ९ महिना पाली प्रती माउ बंगूरलाइ ५०००० पचास हजार भन्दा बढीमा विक्री गर्दो आइरहेका छन्

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.