कालिगण्डकी पहिरो प्रती मन्त्री अर्याल बाट दुख व्यतm उद्धारमा लाग्न सबैलाइ आग्रह

माधब गैेह्रे,वालिङ असार ३०

भूमि सुधार तथा गरिबी निवारण मन्त्रि पदमा कुमारी अर्याल ले स्याङ्जा को कालीगण्डकी गाउँपालिकामा आज गएको पैरों मा ज्यान गुमाउनु भएका र घाइते प्रति दुःख प्रकट गर्नु भएको छ । आफ्नो फेसबुक को पेज मा स्टाटस लेख्दै मन्त्रि अर्यालले अथासिग्र उद्धार गरी घाइते को उपचार मा जुट्न सबै लाई अनुरोध समेत गर्नु भएको छ । अर्याल ले घाइते को उपचार र उद्धार गर्न हेलिकप्टर पठाउन पहल गरिरहेको तर मौषम खरावी का कारण हेलिकप्टर उड्न न सकेको बताउँदै सबै लाई धैर्य गर्न अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.