सोना केसिको तिज गित बिरानो देश वजारमा

सुमन कार्की पाल्पा,२ साउन
नेपाली चेली लामो समय देखि जापानलाइ कर्म थलो बनाउदै आएकी, प्युठानले जन्माएको सुधुरपश्चिमकी मोडल तथा चर्चित लोक दोहोरी गायीका सोना के.सीको नाम वाट छोटो समयमा चर्चा वटुल्न सफल भएकी जस्ले पर्देशको यो दुःख अनि कोरोना भाइरस चुनौतीको बिचमा आफ्नो नयाँ तिज गीत बिरानो देश बजारमा लिएर आएकी छन् ।
गितमा लय ,शब्द यशोदा ठाकुल्लाको रहेको छ ।
जति सुन्यो उति सुनम सुनम लाग्ने साथै हराउदै गएको गाँउ घरमा गाइने मौलिक नारि बेदानाको गीत वजारमा लिएर आएकी छिन् ।
नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैहिनीहरुको खुसियाली, बेदना र अनुभवहरु गित मार्फत बाहिर निकाल्ने नारीहरुको महान पर्व मानिने आउँदै गरेको तीज लाई मध्यनजर गर्दै भिडियो सार्वजनिक गरेकी हुन् ।
सोना केसिले हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिनुका साथै मोडलिङ समेत गरिसकेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.