पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन
१९ कात्तिक
पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाको कारण उहाँको काठमान्डौ स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । केही दिन अगाडी निमोनियाको संकेत देखिए पछि उपचारका लागि हेलिकप्टर मार्फट उहाँलाइ काठमाडौं लगिएको थियो । उपचारको क्रममा उनको आज साढे ६ बजे मृत्यु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्