नयाँ पुस्ता विदेशीनु पर्ने बाध्यता छिटै हट्ने मन्त्री अर्याल

मंसिर ३,मेरो दुष्टि सम्बादाता

भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले चापाकोटको राधा दामोदर माविको चारकोठे भवन, को उत््घाटन गर्नुभएको छ । उत्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले शैक्षिक गुणस्तरमा बृद्ध गर्न नसके विकास सम्भव नरहेको भन्दै शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनु भएको छ । सरकार एक पालिका एक प्राविधिक शिक्षालयको अभियानका साथ अगाडि बढेकोले अबको नयाँ पुस्ता विदेशीनु पर्ने बाध्यता छिटै हट्ने मन्त्री अर्यालको भनाइ छ । फरक प्रसंगमा बोल्दै मन्त्री अर्यालले पार्टीभित्रका समस्या छलफल बाट टुंगिने भन्दै मिडियामा आवश्यक भन्दा बढी चर्चा गरिएको उहाँको भनाइ छ । जिवन्त तथा गतिशिल पार्टीमा यस्ता छलफल स्वभाविक भएको भन्दै आ–आफ्नो काम कर्तव्यमा केन्द्रित हुनुपर्ने मन्त्री अर्यालको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.