Deprecated: Required parameter $number follows optional parameter $query_type in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/functions/post-functions.php on line 815

Deprecated: Required parameter $output follows optional parameter $depth in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Required parameter $the_post follows optional parameter $sub_title in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 85
तास खेल्ने १२ जुवाडे पक्राउ – मेरो दृष्टि
headline 1गण्डकीमोफसल

तास खेल्ने १२ जुवाडे पक्राउ

स्याङ्जा , २४ असार
स्याङ्जाको भीरकोट—२ मा तास खेल्ने १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय पूर्ण बहादुर केसीको घर खेम बहादुर श्रेष्ठले भाडामा लिई संचालन गर्दै आएको विवेक होटलबाट उनीहरुलाइ्र्र पक्राउ गरिएको हो ।
एक लाख छयात्तर हजार चारसय पन्ध्र रूपैया नगद सहित तास खेलिरहेका १२ जना पुरूष र २१२ पत्ती तास समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
उनीहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

 

उद्योगपति विनोद चौधरीको सक्रिय राजनीतिले डा.शशांक कोइराला त्रसित

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.