नारी

नरीलाई शत्तिशाली भगवानले बनाए
आफ्नो अघि नाम राखी सृष्टि चलाए
सोह श्रृगाार कोमल ह्दय शब्द छैन पोख्रे
न त बनेका छन् तराज’ भगवानलाई जोखे्र
अनुहारमा चमक अनि खुसी बनाई हतियार
घर अफिस मिलाइ धानेकी छन् परिवार
स्टमित्र आफ्ना पराइ व्यवहार दर्जा हेरी
ग्र्दिनन् कर्तव्यमा भेदभाव सबै बराबरी
नारी कमजोर भन्ने मानिसकता छ अझै पनि
दख्दैनन् यहाँ महान कसैले संसारै हल्लाय पनि
बुद्धि विवेक दुखबाट सारा भोग्छिन् नारी
हाँसीहाँसी सजाँउछिन् घर खेत फुलबारी
असल नारी भए भने पुरुष भाग्यमानी
हाँसीखुसी वित्छ सधै मिठो जिन्दगानी
बुझेर नै अबदेखी नारी सम्मान गरौ
अभिमानको पहाडबाट फेदीतिर झारौ
हेर्ने आँखा असल भए सारा जगत राम्रो
घर मात्र कहाँ हो र देशै सु्न्दर हुन्छ हाम्रो
म्हिला जागरुक र जागरणका पाठ अब पढाऔ
म्हिला सशतिmकरणको भावना अब हामी जगाऔँ ।

संकर रिमाल
कक्षा ८
बुद्ध मेमोरियल अंग्रेजी विद्यालय

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.