आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय निकाएको निर्वाचन आउन ९ दिन मात्र बाँकी रहदा नेपाली कंग्रेस अध्यक्ष पदका उमेद्धवार शितल जिटी जीतको नजिक पुगी सकेको बताएका छन् । ओमसतिया गाँउपालिका वडा नं २ निवासी शितल लाइ विगतको निर्वाचनमा भन्दा अहीले स्थानीयहरुले साथ दिने भएको हुँदा जीतको नजिक पुगेको जिटीको दावी छ । जिटी एक असल इमान्दार र कर्तव्यनिस्ट युवा हुन् । युवाहरुको भावनाको ढुकढुकी र बृद्धलाइ अतीनै सम्मान गर्ने जिटी राजनिति भन्दा माथी उठेर समाज सेवामा लागेका व्यतिm हुन । त्यही स्वभावका कारण आम मतदाताले उनिलाइ रुचाएको र युवाहरुले पनि विगतको तुलनामा भन्दा अहिले साथ दिएकै कारण जित नजिक भएको युवा नेता डिवी घर्तीको भनाइ छ । अध्यक्षको उमेद्धवार जिटी लामो समय समय सम्म पार्टीमा निरन्तर खट्दै आइरहेका युवा हुन । रातनितिलाइ समाज सेवाको रुपमा हेर्ने जिटी एक व्यवसायी समेत हुन ।