मतदातालाइ त्रसित पार्न कुनै हिंसात्मक कार्य नगर्न एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालको अग्रह

स्याङ्जा,२६ नारायण चापागाँई

स्याङजाको भीरकोट नगरपालिकाको एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालको घर जनिकै बाटोमा कुकर बम जस्तो संकास्पद बस्तु फेला परेपछि यस्ता कार्य नगर्न अग्रह गरेका छन् । आज विहानको ८ बजे तिर उक्तm कुकर बम जस्तो संकास्पद बस्तु अर्यालको घर नजिकै फेला परेपछि आम मतदातालाइ त्रसित पार्ने कार्य कसैले पनि गर्न नहुने अर्यालले व्यतm गरेका हुन । निर्वाचनको समयमा मतदातालाइ त्रसित पार्न उक्तm कार्य गरिएको उमेद्धवार विश्वनाथ अर्यालको भनाइ छ ।

शान्तिपुर्ण तरिकाले भोट माग्न हिड्दा केहि अवरोध गर्न प्रयास सफल नभएपछि आफ्नो लोप्रियता संग डराएर आम मतदातालाइ त्रसित पार्न उक्तm कार्य गरिएको अर्यालको भनाइ छ । अर्यालका अनुसार आफु सधै जनताको पक्षमा रहेकोले उक्तm कार्य संग कत्ती पनि विचल्ति नभइ ढुक्क संग बस्न आग्रह समेत गरेका छन् । मतदान गर्न ३ दिन मात्र बाँकी रहेको अवश्थामा अन्य आम मतदातालाइ त्रसित पार्ने कार्य कसैले पनि नगर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.