Deprecated: Required parameter $number follows optional parameter $query_type in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/functions/post-functions.php on line 815

Deprecated: Required parameter $output follows optional parameter $depth in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Required parameter $the_post follows optional parameter $sub_title in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 85
एपिएफ र प्रदेश नं १को जित : बाहिरिए ६ समुह – मेरो दृष्टि
headline 1खेलगण्डकी

एपिएफ र प्रदेश नं १को जित : बाहिरिए ६ समुह

सुशील सुवेदी
स्याङ्जा , असोज ३१

९ औँ राष्ट्रिय खेलकुद अन्तर्गत स्याङ्जाको वालिङ खेल मैदानमा आयोजित महिला फुटवल प्रतियोगितामा ६ समूह बाहिरिएका छन् । कुल १० समूह मध्ये बाँकी ४ समूहबीच प्रतिस्प्रर्धा हुनेछ ।

आज भएको २ खेल मध्ये पहिलो खेल एपिएफ फुटबल क्लव र गण्डकी प्रदेश बिच भयो । ० का विरुद्ध ५ गोल प्रहार गरेर एपीएफ फुटबल क्लवले जित हासिल गर्यो ।

यस्तै , कर्णाली प्रदेश र १ नं प्रदेश बिच भएको दोस्रो खेल अन्तर्गत ० का विरुद्ध ६ गोल प्रहार गरेर प्रदेश नं १ ले जित हासिल गरेको छ ।

भोलि हुने पहिलो सेमीफाइनल नेपाल पुलीस क्लव र प्रदेश नं १ बीच हुनेछ भने दोस्रो सेमी फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लव र एपिएफ फुटबल क्लवबीच हुनेछ ।
कुल १० समूह मध्ये ६ समुह प्रतियोगिताबाट बाहिरिएको छ । यस प्रतियोगिता कार्तिक ३ गते समापन हुनेछ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.