प्रेस चौतारी नवलपुरद्वारा विरामीलाई फलफूल

प्रेस चौतारी नवलपुरद्वारा विरामीलाई फलफूल
खगेन्द्र पराजुली,
नवलपुर, माघ २३ ।
२५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नवलपुरले विरामीलाई फलफूल वितरण गरेको छ ।

मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरीएको चौतारीका जिल्ला अध्यक्ष शालिकराम कोइरालाले वताए ।

३० जना विरामीलाई दिवसका अवसरमा चौतारीले फलफूल वितरण गरेको थियो ।

केन्द्रिय निर्वाचन आयोग सदस्य राजेश सुनामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव दयाराम आचार्यले गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.