सासंद भण्डारीको निवासमा सिलिन्डर विस्फोट: सांसद र आमा घाइते

सासंद भण्डारीको निवासमा सिलिन्डर विस्फोट: सांसद र आमा घाइते
मे.दृ संवाद्दाता
फागुन ४
नेपाली कांग्रेसका नेता तथा गुल्मी निर्वाचन क्षेत्र न १ बाट निर्वाचित संघीय संसद चन्द्र भण्डारीको निवासमा गएराति ग्याँस सिलिंडर विस्फोट भएको छ।काठमाडौं स्थिति बुद्धनगर निवासमा ग्याँस विस्फोट हुँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन्।

दुवैजनाको कृतिपुर अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुका अनुसार सांसद भण्डारीको शरिरको करिब २५ प्रतिशत र आमाको ७० प्रतिशत शरिरको भागमा असर गरेको छ ।
राति खाना खाएर सुतिरहेको बेला एक्कासी सिलिन्डर विस्फोट भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.