headline 1गण्डकीमोफसल

स्याङ्जा प्रहरी द्धरा कास्की कारागारबाट फरार कैदी स्याङजा बाट पक्राउ

मेरो दृष्टि सम्बादाता असोज १०,वालिङ

जिल्ला प्रहरी कार्यालय स्याङजाले कास्की कारागार बाट फरार कैदी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिरकोट नगरपालिका ५ बस्ने २८ बर्षका बिमल जि टि रहेका छन् । जिटि जेन जि आन्दोलनको क्रममा भाद्र २४ गते कास्की कारागारबाट फरार रहेका थिय । जिटिलाई जिल्ला प्रहरी कार्यालय स्याङजाले विहिबार पक्राउ गरेको थियो । जिटि जबर्जस्ती करणि मुद्धा मा दोषी ठहर गरिएका व्यत्ति हुन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.