बजारमा आयो ‘आलु जस्तो गायक’ : भिडीयो सहित

गायक दुग्रेस थापा भन्छन,‘पढेर सिक्नु भन्दा परेर सिकेको सिकाइले स्टेज पर्फम सिकायो र बिकायो ।’

मे.दृ संवाददाता
स्याङ्जा ७ भदौ
गायक दुग्रेस थापाको ‘आलु जस्तो गायक’ नाम म्यूजिक भिडियो सार्बजनिक भएको छ । केही समय अगाडी गित गाएकै कारण विवादमा समेत तानिएका गायक थापाले औपचारीक शिक्षा आँफूलाइ झन्झटिलो लागेको बताउँछन् । त्यसैले आलु जस्तो गायक नामक गितमा नेपाली हावा , बन जङ्गल , पानीले गित गाउन प्रेरणा दिएको भाब झल्काए का छन् ।
उनले आँफ्नो फेसबुक पेज मार्फत भनेका छन् , ‘मेरो अनुभबको आधारमा मैले गरेको अभिनय ,संङगीत र गायन दर्शकले मनपराइ दिनुभएको छ । पढेर सिक्नु भन्दा परेर सिकेको सिकाइले स्टेज पर्फम सिकायो र बिकायो ।’
बसन्त थापाको शब्द संङगीतमा रहेको उक्त गित दुग्रेस थापाले गाएका छन् भने म्यूजिक भिडीयोको निर्देशन शिब बिकले गरेका छन् ।‘ हो हो भन्ने मान्छे गायको भो बबाल ’यो शब्दले रहरले गित गाउन चहानेलाइ केही व्यङग््य प्रहार गरेको छ ।
म्यूजिक भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.