headline 1गण्डकीजीवनशैलीदेशस्वास्थ्य

यस कारण खानु हुँदैन खाली पेटमा केरा

नारायण चापागाई

असोज २, २०७७

भुलेर पनि खाली पेटमा केरा खान हुँदैन । कतिपयले शरीरको तौल बढाउने उद्देश्यले खालीपेटमा दूध तथा केरा खाने गरेको पाईन्छ । तर स्वास्थ्यका दृष्टिकोणले खालीपेटमा केरा खानु स्वास्थ्यको लागि फाइदा जनक देखिँदैन ।

खालीपेटमा केरा खाँदा शरीरमा हुने म्याग्निसियम र केरामा हुने क्याल्सियमको रसायनिक प्रतिक्रिया हुने गर्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने जोखिम हुन्छ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.