वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरेको,‘हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य:रामकुमारी झाँक्री

काठमाडौं ।तत्कालिन एमाले देखिनै केपी वली पर्ती खरो उत्रने,माधब कुमार नेपाल समुहको हाड्लाईनर मानिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति पुन विरोध जनाउनुभएको छ । उहाँले संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि नपुग्ने बताउनु भएको हो ।

शनिबार ट्विट गर्दै झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य भएको बताउनुभयो । ‘हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो’, उहाँले भन्नुभयो, ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद नै विघटन गर्ने ओली कदमको जति निन्दा गरेनी पुग्दैन ।’ संसद विघटन गर्ने कुनै अधिकार प्रधानमन्त्रीलाई नभएको उहाँको जिकिर छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.