headline 1देशबैखरी

नेल्टा स्याङ्जाद्वारा एक्सेस विद्यार्थीहरुलाई प्रमाण–पत्र वितरण

मेरो दृष्टि साम्बादाता,वालिङ, २१ श्रावण,

अंग्रेजी भाषा शक्षिण गर्ने शिक्षकहरुको छाता संगठन नेल्टा अन्तरगत नेल्टा स्याङ्जा शाखाद्वारा आयोजित Access Graduation ceremony कार्यक्रममा English Access Microscholarship Program, Nepal (अमेरिकन एम्बेसीको आर्थिक सहयोगमा नेल्टा मार्फत कार्यान्वयन भएको अग्रेजी भाषा शिक्षण सम्बन्धित २ बर्षे कार्यक्रम) अन्तरगतको एक्सेस कोर्श उत्तीर्ण विद्यार्थीहरुलाई कोर्श सफलतापूर्वक पूरा गरेकोमा प्रमाणपत्र तथा पुरस्कार वितरण गारेको  छ। नेल्टा स्याङ्जाका अध्यक्ष बुद्धि बहादुर क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्णरुपमा अपनाई प्रमाणपत्र तथा पुरस्कार वितरण गारेको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेल्टा स्याङ्जाकाअध्यक्ष बुद्धि बहादुर क्षेत्रीले अमेरिकन एम्वेसीको आर्थिक सहयोगमा नेल्टा द्वारा संयोजन गरिएको English Access Microscholarship Program, Nepal ले विद्यार्थीहरुलाई अंग्रेजी भाषाको ज्ञान, सूचना तथा प्रविधि सम्बन्धी सीप, नेतृत्व क्षमताको विकास, समूहगत रुपमा सामाजिक कार्य जस्ता ज्ञान, सीप र अनुभव प्रदान गर्न सफल रहेको कुरा बताउनुभयो । कार्यक्रममा बोलदै क्षेत्रीले उक्त सिकाई सम्बन्धी २ वर्षे प्रोजेक्ट सफल पार्नुहुने सम्पूर्ण  महानुभावहरुलाई धन्यवाद व्यक्त सामेत गर्नुभएको थियो । क्षेत्रीले Access Graduate सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई दिँदै विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

Graduation Ceremony मा श्री रणवीर जनहित मा.वि., खहरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षाविद् श्री जीवलाल काफ्लेले सम्बोधन गर्दै Access विद्यार्थीहरुले Project Work मार्फत Learning by Doing (गरेर सिक्ने) Approach मा आधारित रहि सिकाइ उपलब्धी हासिल गर्न सफल भएको र यस्तो खालको सिकाइले विद्यार्थी जीवनमा महत्व राख्ने कुरा बताउनु भएको थियो । नेल्टा मार्फत बिद्यार्थीहरुको चौतर्फि बिकास तथा शिक्षकको वृत्ति बिकासको लागि आउने जस्तो सुकै कार्यक्रमलाई आफु र आफु अध्यक्ष रहेको विद्यालयले वर्तमानमा जस्तै भविष्यमा पनि सहयोग गर्ने बचनबद्धता  भएको थियो।

सोहि कार्यक्रममा बोल्दै श्री रणवीर जनहित मा.वि. खहरेका प्र.अ. लक्ष्मीप्रसाद रेग्मीले एक्सेस कार्यक्रम मार्फत नेल्टा स्याङ्जाले विद्यार्थीहरुलाई राम्रो प्लेटफर्म उपलब्ध गराएको र विद्यार्थीहरुले उक्त कार्यक्रमबाट गुणस्तरीय शिक्षा हासिल गरेकोमा अमेरिकन एम्वेसी र नेल्टा स्याङ्जालाई धन्यवाद व्यक्त गर्दै सम्पूर्ण Access Graduates लाई हार्दिक बधाई ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रममा Access Program को औचित्य बारे प्रकाश पार्दै नेल्टा गण्डकी प्रदेशका Senior Vice President तथा Access Center Syangja का Focal Person कमलराज लम्सालले विद्यार्थीहरुले प्राप्त गरेको प्रमाणपत्र दुई वर्षसम्म गरेको मेहनतको उपलब्धी भएको र यस उपलब्धीले आगामी समयमा विद्यार्थीहरुको लागि अवसरको ढोका खोल्ने कुरामा महत्वपूर्ण बन्ने बताउनुभयो । साथै उहाँले बिद्यार्थीहरुलाई सफल भविष्यको कामनाको र अवसरको खोजिको लागि NELTA, Access Alumni Association, Nepal र RELO, American Embassy को नेटवर्कमा सधै रहिरहन अनुरोध गर्दै  RELO, नेल्टा, रणवीर जनहित मा. बि., सम्पुर्ण अभिभावकहरु र शिक्षकहरुलाई कार्यक्रम सफल पार्न मुख्य भुमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभएको थियो।

Access शिक्षकहरुको तर्फबाट बोल्दै शिक्षक कुशल काफ्लेले विद्यार्थीहरुले Access Class मा प्राप्त गरेको ज्ञान, सीप र अनुभवको सही प्रयोग भएको अवस्थामा विद्यार्थीहरुले भविष्यमा सफलता हासिल गर्न सक्ने कुरा बताउँदै उज्जवल भविश्यको शुभकामना व्यक्त गर्नुभयो ।

चालिस जना विद्यार्थीहरु रहेको उक्त कार्यक्रम दुई छुट्टाछुट्टै सेसनमा (२०/२० जना)  गरिएको थियो। उक्त कार्यक्रममा अभिभावकहरुको तर्फबाट बोल्दै राजु रेग्मीले विद्यार्थीहरुले छोटो समयमै Access Program मार्फत जीवन सम्बन्धी ज्ञान, सीप र अनुभव प्राप्त गरेको भन्दै नेल्टाको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । अर्का अभिभावक विष्णु रेग्मीले विद्यार्थीहरुको उपलब्धी प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनहरुमा पनि नेल्टाद्वारा यस्ता खालका कार्यक्रमहरुले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो । यसैगरी अभिभावक सम्झना चापागाईं क्षेत्रीले Access विद्यार्थीहरुको सिकाई अनुभवले विद्यार्थीहरुलाई रचनात्मक बनाउनुको साथै मेहनत गर्ने बानीको विकास भएकोमा खुसी व्यक्त गर्दै नेल्टा स्याङ्जालाई धन्यवाद ज्ञापन गर्नुभयो । विद्यार्थीहरुको तर्फबाट रितु खनाल, निर्देश रेग्मी, प्रतिक काफ्ले र प्रमिशा जि.आर.ले Access Class मा प्राप्त गरेको ज्ञान, सीप र अनुभवले आगामी दिनहरुमा थप प्रगति गर्नका लागि हौसला मिलेको भन्दै सिक्ने अवसर दिएकोमा नेल्टा र अमेरिकन एम्वेसीप्रति कृतज्ञता व्यक्त गरे।

एक्सेसका शिक्षकहरु सुनिता काफ्ले, गिता थापा, राजु गैह्रे, र पवन लम्सालले सम्पूर्ण Access बिद्यार्थीहरुको अन्तिम नतिजा सुनाउँदै हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रममा Access शिक्षकहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट वि

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरु सेक्सन ए बाट क्रमशः निर्देश रेग्मी, रीतु खनाल र दिक्षा ढुंगाना र सेक्सन बी बाट क्रमशः प्रतिक काफ्ले, युनिशबाबु काफ्ले र अनुषा रेग्मीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा नेल्टा अन्तरगत रहेको Access Program को पुर्व राष्ट्रिय संयोजक स्व. कुञ्जरमणि गौतमको आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । स्व. गौतमको केहि महिना अगाडि कोभिड-१९ को दोस्रो लहरको कारणले निधन भएको थियो ।

श्री रणवीर जनहित मा.वि., खहरेमा रहेको Access Center मा भएको सो कार्यक्रमको अध्यक्षता NELTA Syangja का अध्यक्ष बुद्धिबहादुर क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पूर्व एक्सेस शिक्षक ओम विकास सिंजालीले गर्नुभएको थियो ।

द्यार्थीहरु सेक्सन ए बाट क्रमशः निर्देश रेग्मी, रीतु खनाल र दिक्षा ढुंगाना र सेक्सन बी बाट क्रमशः प्रतिक काफ्ले, युनिशबाबु काफ्ले र अनुषा रेग्मीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा नेल्टा अन्तरगत रहेको Access Program को पुर्व राष्ट्रिय संयोजक स्व. कुञ्जरमणि गौतमको आत्माको चिर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । स्व. गौतमको केहि महिना अगाडि कोभिड-१९ को दोस्रो लहरको कारणले निधन भएको थियो ।

श्री रणवीर जनहित मा.वि., खहरेमा रहेको Access Center मा भएको सो कार्यक्रमको अध्यक्षता NELTA Syangja का अध्यक्ष बुद्धिबहादुर क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पूर्व एक्सेस शिक्षक ओम विकास सिंजालीले गर्नुभएको थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.