वालिङ नगरपालिकाको बजेटमा वडा अध्यक्षको हस्तक्षेप छैन् , नगर प्रवतmा गुरुङ

वालिङ, भदौ ११ मेरो दृष्टि सम्बादाता

देशभर स्थानीय तहको बजेट प्रकृया सर्बसम्मत पास भई कतीपय स्थानीय तहले खाता सञ्चालन समेत गरि सकेको अवश्थामा स्याङजाको वालिङ नगरपालिकाले भने बजेट सार्वजनिक गर्न सकेको छैन् । आर्थिक वर्ष २०८१÷०८२ का लागि उपम्रखुखले ल्याएको बजेट प्रस्ताव गरेपछि वडा अध्यक्षहरुले एकलौटी हिसाबले ल्याएको बजेट मान्य नहुने भन्दै विरोध जनाए पछि जनप्रतिनिधि विच एक आपसमा द्वन्दका सृजना भएको नगर प्रवतmाको भनाई छ। प्रवतmाको अनुसार सामाजिक सञ्जाल हरुमा आएको भनीएको बजेट कसरी र कस्ले ल्याको त्यो आफुलाई थाहा नभएको बताउदै विधि र पद्धती अनुरुप भोली बजेट सार्वजनिक गर्ने गुरुङको भनाई थियो । कसैको घरमा केही निस्चित व्यतिm बसेर बजेट निर्माण गर्दा वडा अध्यक्ष हरुले टोल टोल बाट संकलन गरेको योजनाको के अर्थ , यो निस्चित व्यतिm बादी बजेट भएकोले आफुहरुले विरोध गर्नु परेको गुरुङको भनाइ छ । अन्य कार्यमा उपम्रमुख संग हामी संगै छौ , अन्य विकास निर्माणको विषयमा हामी हाते मालो गरेर अगाडी बढेकै छौ तर सभापती लगाएत केही निस्चित व्यतिm संगको साँठगाँठमा बनेको बजेटले निस्चित व्यतिmको मात्र रजाई हुने र वडा अध्यक्षले अगाडी सारेको अधुरा योजना ले निकास नपाउने भएको कारण विरोध गर्नु परेको प्रवतmा गुरुङलाई साथ दिदै कंग्रेस निकट एक वडा अध्यक्षले बताए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.