Deprecated: Required parameter $number follows optional parameter $query_type in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/functions/post-functions.php on line 815

Deprecated: Required parameter $output follows optional parameter $depth in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Required parameter $the_post follows optional parameter $sub_title in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 85
३ बालबालिकाले पालिकामा ल्याए सलह किरा – मेरो दृष्टि
headline 1गण्डकीमोफसल

३ बालबालिकाले पालिकामा ल्याए सलह किरा

स्याङ्जा, साउन ४ गते ।
सलह किरा नेपाल प्रबेश गरेसँगै स्थायिन तहले किरा नियन्त्रण गर्न प्रोत्सहान स्वरुप किरा छोप्नेलाइ प्रति केजी ३०० दिने निर्याय गरेपछि आँधखीखेला गँउपलिकाका ३ जना बाललिकाले ४०० ग्राम सलह छोपेर आँधीखोेला गाँउपालिकालइ बुझाएका छन् । आज दिउसो आँधीखोला गाँउपालिको बडा नं ५ बस्ने प्रज्वल केसी,एन्जोन केसी र विधान केसीले ४०० ग्राम किरा छोपेर कृषि शाखामा बझाएपछि गाँउपालिकाले उनिहरुलाइ १२० रुपया प्रदान गरेको गाँउपालिका अध्यक्ष सुधिर कुमार पौड्यलले बताउनुभयो । स्याङजाका विभिन्न पालिकाले सलह नियन्त्रण गर्न सलह छोपेर ल्याउनेलाइ पुरस्कार स्वरुप नगद दिने भनेता पनि अहिले सम्म सलह किरा छोपेर पालिकामा लएको उदहारण भने खासै सुनिएको थिएन । थोरै परिणाममा भएता पनि सलह छोपेर ल्याइ नगद बुझने आँधीखोला गाँउपालिकाका बालबालिका रहेका छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.