सिवा केसीको आवाजमा नयाँ तिज गितको भिडियो सार्वजनिक

साउन ,६’ प्रेम न्यौपाने जापान
बिगत केहि वर्ष देखि नेपालि लोकसंगीत क्षेत्रमा लोक तथा दोहोरि गीतको माध्यम बाट आफ्नो सुमधुर आवाज दिएर सक्रिय हुदै आएकी लोक गायिका सिवा के.सीको नया तीज गीत बजार मा आएको छ ।
गुल्मी जिल्लाकि चेलि हाल जापान लाइ कर्म थलो बनाउदै आएकि गायिका केसि पर्देशको यो दुःख अनि चुनौती को बिचमा पनि आफ्नो जादूमय स्वर मा गाउन सफल भएकी छन् ।
जति सुनो उति सुनम् सुनम् लाग्ने जाति नाचु उति नाचु नाच्म लाग्ने
नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैनिहरुको खुसि बेदना र अनुभव अनि मन का रहर हरु गित मार्फत बाहिर निकाल्ने यो सनातनि एक नारि स्वतन्त्रता को पर्ब हरितालिका तिज लाइ मध्यनजर गर्दै हालै बजार मा आएको मौलिक तीज गीत ढुंगे छपनीमा खेम राज पौडेल र शिवा केसीको आवज रहेको छ भने , गायक सुर्य खड्काको लय र अर्जुन सुबेदीको शब्द रहेको छ। शंकर बिसी को निर्देशन मा यसको भिडियो तयार पारिएको छ भने रबिना भण्डारी र शंकर बिसी को नृत्य सगै दुर्गा पौडेल को छायांकन रहेको छ ।
लोक दोहोरी गायीका शिवा केसि हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिसक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.