जयनगरमा आइपुग्यो नेपाली रेल

असोज २

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल आइपुग्नेछ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल शुक्रबार नेपाल आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । जयनगर आइपुगेको नेपाली रेललाई हेर्नेको घुँइचो लागेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.