कालिगण्की पहिरोमा बेपत्ता भएका अझै भेटिएनन्

कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे स्याङ्जामा गत महिना असार ३० गते गएको भीषण पहिरोमा परि हराइरहेका प्रेम चन्द्र पाण्डे अन्ततः फेला पर्न सकेनन् । एक हप्ता भन्दा बढी घट्ना स्थलमा  निरन्तर खोजी कार्य तिब्र रुपमा गरिए पनि पाण्डेलाई फेला पार्न नसकिएको हो।

आजबाट खोजी कार्य स्थगन गरिएको जानकारी बिर्घाबाट जि.के पाण्डेले बताउनु भएको छ। उनको परिवारले संस्कार अनुसार सदगत गरिएको छ। अविरल बर्षासंगै देशभर बाढी पहिरोको जोखिम बढेको छ। विशेषगरि नयाँ मोटरबाटो निर्माण भएका स्थानहरुमा पहिरोको जोखिम उच्च रहेको पाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.