लाइसेन्स भदौ मसान्तसम्म नविकरण गर्दा जरिवाना नलाग्ने

मेरो दुष्टि सम्बादाता,भदौ ९

स्याङजा : लकडाउन सुरु भएपछि सवारी चालक अनुमती पत्र लाइसेन्स नवीकरण गर्नु पर्नेहरुलाई सरकारले भदौ मसान्तसम्म नविकरण गर्न जाँदा जरिवाना नलाग्ने ब्यवस्था गरेको छ। मन्त्रीपरिषदको साउन ५ गतेको निर्णयानुसार जरिवाना छुट दिन लागिएको हो। यातायात व्यवस्था विभागले सोमबार एक सुचना जारी गर्दै लकडाउन अवधीमा म्याद सकिएका लाइसेन्सहरु भदौ मसान्त नवीकरण गर्दा जरिवाना नलाग्ने जनाएको हो।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.