जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि प्रशासनले आाँउदो जेठ १५ गते सम्म निषेधाज्ञा गर्ने भएको हो । जेठ १५ गते अवधभिर रहने निषेधज्ञामा सरकारी कामकाज हरु भने सुचारुनै रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म १३ पुरुष र ५ महिला समित १८ जनाले ज्यान गुमाए भने ६ सय २८ सक्रिय संक्रमित रहेका छन् ।