महिला आमा दिदी बहिनीको छलफल तथा अन्तरर्क्रिया कार्यक्रमा भएको उल्लेखनिय सहभागिताले महोत्सब सफल पार्नको लागि थप उर्जा थपियो । महासचिब अर्याल

गाविन्द खनाल माघ ५,स्याङजा वालिङ

महिला आमा दिदी बहिनीको छलफल तथा अन्तरर्क्रिया कार्यक्रमा्् भएको उल्लेखनिय सहभागिताले महोत्सब सफल पार्नको लागि थप उर्जा थपियो । महासचिब अर्याल
गाविन्द खनाल
माघ ५,स्याङजा वालिङ
यही माघ १८ देखी २८ गते सम्म हुन गईरहेको स्याङ्जाको वालिङ महोत्सवमा स्थानीय उत्पादनलाई मुख्य प्राथमिकतामा राखिएको उध्योग वाण्ज्यि संघका महासचिब रमेस अर्यालले बताउनु भएको छ । महोत्स सुरु हुन अब १३ दिन बाँकी रहदा आफु लगाएत उध्योग वाण्ज्यि संघका पदाधिकारीहरु कृषकको घर घरमा पुग्ने काम जारी रहेको बताउदै कृषि उत्पादन तथा बजारीकरण र प्रबर्दन गर्नको निम्ति पहल भईरहेको महासचिब अर्यालको भनाई छ । अर्यालको अनुसार स्थानिय कृषिकलाई कृषि उत्पादन प्रदर्शनका निम्ति निशुल्क स्टलको व्यवस्था गरिएको र यस्ता खाले गतिविधिले कृषकको उत्पादन प्रवद्धका निम्ति कृषि क्षेत्रको बिस्तारमा टेवा पुग्ने महासचिब अर्यालको भनाई छ । अर्यालको अनुसर महोसत्बलाई सफल बनाउनको निम्ति आज वालिङ नगर क्षेत्र भित्रका आमा समुहहरुको छलफल तथा अन्तरर्क्रिया कार्यक्रम समापन भएको बताउनु भएको छ । उक्तm छलफल तथा अन्तक्रिया कार्यक्रममा वालिङ भित्र रहेका ६८ आमा समुह प्रमुख सहित १२० महिला महिला आमा दिदि बहिनीहरुको उपस्थिती रहेको अर्यालले बताउनुभएको हो । उक्तm छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महिला आमा दिदि बहिनीहरुले सक्रिय सहभागिता सहित आठौ वालिङ महोत्सब २०८० लाई सब्य भव्य रुपमा सफल पार्नको निम्ति साथ सहयोग र सहभागिताको प्रतिवद्धता रहेको बताउनुभयो । महिला आमा दिदि तथा बहिनीहरुहको आजको उल्लेखनिय सहभागिताले महोत्सब सफल पार्नको थप उर्जा थपिएको संस्थाका अध्यक्ष चेतनारायण श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.