स्याङ्जा प्रहरी द्धरा कास्की कारागारबाट फरार कैदी स्याङजा बाट पक्राउ
मेरो दृष्टि सम्बादाता असोज १०,वालिङ
जिल्ला प्रहरी कार्यालय स्याङजाले कास्की कारागार बाट फरार कैदी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिरकोट नगरपालिका ५ बस्ने २८ बर्षका बिमल जि टि रहेका छन् । जिटि जेन जि आन्दोलनको क्रममा भाद्र २४ गते कास्की कारागारबाट फरार रहेका थिय । जिटिलाई जिल्ला प्रहरी कार्यालय स्याङजाले विहिबार पक्राउ गरेको थियो । जिटि जबर्जस्ती करणि मुद्धा मा दोषी ठहर गरिएका व्यत्ति हुन् ।






प्रतिक्रिया राख्नुहोस्