Deprecated: Required parameter $number follows optional parameter $query_type in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/functions/post-functions.php on line 815

Deprecated: Required parameter $output follows optional parameter $depth in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/classes/class-tielabs-mega-menu.php on line 451

Deprecated: Required parameter $the_post follows optional parameter $sub_title in /home/fourgnepal/merodristi.com/wp-content/themes/merodristy/framework/plugins/class-tielabs-fbinstant-articles.php on line 85
४८० ग्राम गाँजा सहित स्याङजाबाट एक युवा पक्राउ – मेरो दृष्टि
headline 2देशमोफसल

४८० ग्राम गाँजा सहित स्याङजाबाट एक युवा पक्राउ

नारायण चापागाँई, पौष २

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गाँजा सहित एक जनालइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेदीखोला गाँउपालिका वडा नं ३ काउले बस्ने बर्ष २८ को सन्तोष रानाभाट रहेका छन् । विशेष सुचनाको आधारमा प्रहरीले रानाभाटको घरमा छापा मार्दा लुकाई छिपाई राखेको ४८० ग्राम गाँजा फेला परेको हो । निज रानाभाटलाई पक्राउ गरी लागु औषध मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.